समूह विजेता बन्दै अर्जेन्टिना अन्तिम १६ मा, क्वाटरफाइनल प्रवेशका लागि अस्ट्रेलिया प्रतिद्वन्दी

फिफा विश्वकप  फुटबलमा अन्तर्गत समूहचरणको अन्तिम खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई २-० ले पराजित गर्दै समुह ‘सी’ को विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ। अर्जेन्टिनासँग पराजयका बाबजुत पोल्यान्डले पनि नकआउटमा स्थान बनायो। बुधबार राति भएको खेलमा लियोनेल मेसीले पहिलो हाफमा पेनाल्टीमा गोल गर्न चुकेपनि अर्जेन्टिनाले त्यसको मुल्य भने चुकाउनु परेन्। पहिलो हाफ गोलरहित बराबरी भएको […]