एफए कप : म्यानचेष्टर युनाइटेड र लिभरपुल चौथो चरणमा प्रवेश, भर्जिल भान डिकको डेब्युमै गोल :: Pahilopost.com

काठमाडौं : गएराती भएको खेलमा जित हात पार्दै म्यानचेष्टर युनाइटेड र लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन्। युनाइटेडले अन्तिमा ६ मिनेट भित्र दुई गोल गर्दै डर्बी काउन्टीलाई २-० ले हरायो। घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन जेस लिनगार्डले ८४औँ र रोमेलु लुकाकुले ९० औँ मिनेटमा

सम्बन्धित सामग्री

लिभरपुल र म्यानचेष्टर युनाइटेड एफए कपको चौथो चरणमै भिड्ने

२८ पुस, काठमाडौं । प्रिमियर लिगका दुई चर्चित क्ब लिभरपुल र म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमै भिड्ने भएका छन् । फुटबल एसोसिएसनले सार्वजनिन गरेको ड्र अनुसार लिभरपुल र युनाइटेड चौथो चरणमै खेल्ने भएका हुन् । खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ । युनाइटेड सर्वाधिक एफए कप जित्नेमा आर्सनलपछि दवस्रो स्थानमा छ । […]