डा. बस्ताकोटीको ‘विसंगत बस्ती’ डुल्दा

तिमीलाई देख्दा पनि छटपटी हुन्छ, नदेख्दा झन् छटपटी हुन्छ, तिमीलाई लेख्दा पनि छटपटी हुन्छ, नलेख्दा झन् छटपटी हुन्छ । औषधिविहीन मनरोग नै रहेछ, अनामिका यो याद भन्ने कुरो, लाग्छ तिम्रो बाटो छेक्दा पनि छटपटी हुन्छ, नछेक्दा झन् छटपटी हुन्छ ।। एउटाको प्रेममा डुबेको प्रेमीलाई साँच्चै मायाको गाँजा लागेको हुन्छ होला, जो खाएपछि त लाग्छ नै […]