बैतडीमा १० किलो चरेशसहित एक पक्राउ

काठमाडौं । बैतडीमा १० किलो अवैध लागुऔषध चरेशसहित एकजना पक्राउ परेका छन् ।, पुर्चौडी नगरपालिका ६ मुडेली धारबाट

सम्बन्धित सामग्री

चरेशसहित ३ जना पक्राउ

वीरगञ्ज – चरेशसहित तीन जना पक्राउन परेका छन्। पक्राउ पर्नेमा भारत बिहार जिल्ला सिवान बस्ने २४ वर्षीय महमद आलम, सोही स्थानका २२ वर्षीय आरिफ राजा र धादिङ गजुरी गाउँपालिका–८ बस्ने २९ वर्षीय सुरेश तामाङ छन्। प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ रजत जयन्ती चोकमा चेकजाँच गर्ने क्रममा आलमलाई स्रोत नखुलेको साढे दुई लाख रकमसहित पक्राउ गरेको थियो। पक्राउ […]

चरेशसहित कास्कीबाट एक जना पक्राउ

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पूर्व पुथा उत्तरगंगा गाँउपालिका वडा नम्बर १२ घर भएका ३५ वर्षका विरेन शाही रहेका छन् । यहि पुस २२ गते साँझ साढे ६ बजे पोखराको पृथ्वीचोकबाट उनी पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले शंका […]

दुई केजी चरेशसहित एक भारतीय पक्राउ

बारा – सशस्त्र प्रहरीले दुई केजी चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। बाराको सुवर्ण गाँउपालिका ३ स्थित सन्तगञ्ज सीमा क्षेत्रबाट भारत मोतिहारी बेलगाँउका ३० वर्षीय राजकुमार पक्राउ परेका हुन्। बिओपी कबहीगोठबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो। बिआर ०५ एभी ३०४२ नम्बरको भारतीय नम्बर प्लेट भएको मोटरसाइकल चलाएर भारततर्फ जाने क्रममा चेकजाँच […]

९ किलो चरेशसहित युवक पक्राउ

कैलालीको गोदावरी नगरपालिका स्थित बसपार्कबाट प्रहरीले चरेशसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको दुर्गाथली गाउँपालिका–७ काँडा घर भएका ३६ वर्षीय यमराज दौल्याल छन् ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले जिप्रका र इलाका प्रहरी कार्यालय मालाखेतीसँग समन्वय गरेर उनलाई पक्राउ गरेको हो । आरोपीको साथबाट ९ केजी ३४० ग्राम चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेद प्रकाश जोशीले रातोपाटीलाई बताए ।बसपार्कस्थित होटलबाट पक्राउ गरेर आरोपीबारे अनुसन्धान भइर

दार्चुलामा २ किलो चरेशसहित एक जना पक्राउ

१७ कात्तिक, धनगढी। दार्चुलामा दुई किलो चरेशसहित एक जना पक्राउ परेका छन् । जिल्लाको मार्मा गाउँपालिकाको लटिनाथबाट दुई किलो चरेशसहित अपिहिमाल गाउँपालिका-५ लुम्थिका ४४ वर्षीय दानसिंह धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) तर्कराज पाण्डेले मार्मा-गोकुलेश्वर भित्र सडकखण्डमा चल्ने से १ ज ६१८ नम्बरको बोलेरो जिपबाट लागुऔषध चरेशसहित धामीलाई पक्राउ […]

ठूलो परिमाणको चरेशसहित तीन पक्राउ

नेपाल–भारत जमुनाहा नाकाबाट प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध चरेशसहित तीन जनालाई पक्राउ गरेको छ।...

बझाङमा २८ किलो चरेशसहित एक जना पक्राउ

धनगढी : बझाङमा २८ किलोग्राम चरेशसहित एक महिला पक्राउ परेकी छन्।जिल्लाको जयपृथ्वी नगरपालिका-३ मा २८ किलो चरेशसहित ३२ वर्षीया कल्पना रोकायालाई प्रहरीले मंगलबार पक्राउ गरेको जनाएको छ।बेलुका ६ बजेतिर विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो।जिल्ला प्रहरी कार्यालय बझाङ र सुदूरपश्चिम आरआइटीको संयुक्त टोलीले रोकायालाई जयपृथवी नगरपालिका-३ डुग्रीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले बताए।यसबारे थप अनुसन्धान भइरहेको उनले बताए।

१५ किलो चरेशसहित गोरखामा एक महिला पक्राउ

१५ किलो दुई सय ग्राम लागुऔषध चरेशसहित प्रहरीले एक महिलालाई गोरखामा पक्राउ गरेको छ। धार्चे गाउँपालिका ४ लाप्राककी ४३ वर्षीया कोपिला गुरुङलाई बुधबार बिहान साढे १ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए।...

चरेशसहित तीन जना पक्राउ

जनकपुरधाम – सर्लाहीबाट लागुऔषध चरेशसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ११ का ५९ वर्षीय बीरबहादुर बल, कैलाश गाउँपालिका वडा नं. ५ का २५ वर्षीय सुकराम पाख्री र काभ्रे जिल्लाको नमीबुद्ध नगरपालिका वडा नं. ११ का सुकलाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक […]