९ बुँदे सहमति कार्यान्वयन नगरे आन्दोलन गर्ने निर्माण व्यवसायी महासङ्घको चेतावनी

नेपाल निर्माण व्यवसायी महासङ्घले सरकारसँग यस अघि भएको ९ बुँदे सहमति तुरुन्तै कार्यान्वयन गर्न माग गरेको छ।...

सम्बन्धित सामग्री

नेपाल निर्माण व्यवसायी महासङ्घ भुक्तानी नपाउँदा निर्माण प्रभावित

सरकारी निकायबाट निर्माण कम्पनीहरूले ५० अर्ब रुपियाँ भुक्तानी नपाउँदा निर्माण कार्य नै प्रभावित भएको छ । भुक्तानी नपाउँदा निर्माण कार्य अघि बढाउन नसकेर व्यवसाय नै आर्थिक सङ्कटमा परेको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । १५/१५ दिनमा भुक्तानी दिने सहमति भए पनि कार्यान्वयन नहुँदा व्यवसायीहरू आर्थिक समस्यामा परेको महासङ्घका महासचिव रोशन दाहालले बताउनुभयो ।

निर्माण व्यवसायीले विकासको कार्य गुणस्तरीय गर्नुपर्छ: मुख्यमन्त्री कार्की

निर्माण व्यवसायी महासङ्घ प्रदेश नम्बरको १ को १४औँ साधारणसभा एवं अधिवेशनको मंगलबार यहाँ उद्घाटन कार्यक्रममा उनले सङ्घीयता स्थापनापछि मुलुकमा पूर्वाधार निर्माणको कार्यमा तीव्रता लिएको अवस्थामा व्यवसायीले तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने धारणा ...

आयोजना समयमै सम्पन्न गर्न नसकिने अवस्था आयो : निर्माण व्यवसायी महासङ्घ

काठमाण्डाै - नेपाल निर्माण व्यवसायी महासङ्घले नदी तथा खानीजन्य निर्माण सामग्री उत्खननमा समस्या देखिएकाले आयोजना समयमै निर्माण गर्न नसकिने जनाएको छ । गृह मन्त्रालयले अनधिकृत क्रसर तथा बालुवा प्रशोधन केन्द्र बन्द गर्न निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालयले जिल्लामा रहेका क्रसर उद्योगमा तालाबन्दी गर्न थालेका छन् । विभिन्न शक्ति केन्द्रहरूको आडमा कृत्रिम अभाव सिर्जना गरी कार्टेलिङलाई प्रश्रय दिँदा कालोबजारी तथा मूल्यवृद्धि हुनेसमेत महासङ्घका महासचिव रोशन दाहालले निकालेको विज्ञप्तिमा उल्लेख छ । आफूले लिएका आयोजना निर्माण कार्य स...

आयोजना समयमै सम्पन्न गर्न नसकिने अवस्था आयो : निर्माण व्यवसायी महासङ्घ

काठमाण्डाै - नेपाल निर्माण व्यवसायी महासङ्घले नदी तथा खानीजन्य निर्माण सामग्री उत्खननमा समस्या देखिएकाले आयोजना समयमै निर्माण गर्न नसकिने जनाएको छ । गृह मन्त्रालयले अनधिकृत क्रसर तथा बालुवा प्रशोधन केन्द्र बन्द गर्न निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालयले जिल्लामा रहेका क्रसर उद्योगमा तालाबन्दी गर्न थालेका छन् । विभिन्न शक्ति ...

सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधन सकारात्मक : निर्माण व्यवसायी

काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासङ्घ एसोसिएट समन्वय समितिको एघारौँ भेलामा निर्माण व्यवसायीले सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधन सकारात्मक भएको बताएका छन् । कार्यक्रममा सहभागीले व्यवसायीमैत्री ऐन नियमका लागि निरन्तर खबरदारी आवश्यक भएको धारणा राखेका थिए । महासङ्घका मानार्थ सदस्यसमेत रहेका सङ्घीय सांसद जीपछिरिङ लामा शेर्पाले निर्माण उद्योगको सुधारका लागि नियमावलीमा मात्र नभइ ऐनमै संशोधन आवश्यक […]

इन्जिनियरिङ् बीमा दरसम्बन्धी निर्देशिका स्थगित हुने

काठमाडौँ– बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिबाट जारी इन्जिनियरिङ् बीमा दरसम्बन्धी निर्देशिका- २०७८ हाललाई स्थगन गर्ने बताएका छन् ।  बीमा समितिको आयोजनामा सोमबार काठमाडौँमा निर्माण व्यवसायी महासङ्घ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल लगायत विभिन्न सरोकारवालाहरूसँग भएको इन्जिनियरिङ् बीमा दरसम्बन्धी छलफल कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो जानकारी दिएका हुन् । अध्यक्ष सिलवालको सभापतित्व भएको उक्त छलफल कार्यक्रममा […]

फुटपाथमा विद्युत् प्राधिकरणको सीटी बक्स, बटुवा च्यापिँदै र घस्रिँदै हिँड्छन् !

‘उसै त हिँड्ने ठाउँ छैन । एक जना मान्छे नअट्ने यत्रो जाबो फुटपाथमा यो ढ्वाङ्ग ल्याएर के खान तेर्स्याएको होला ?’, धोबीखोला करिडोरमा निर्माण व्यवसायी महासङ्घ कार्यालयको पर्खाल र विद्युत् प्राधिकरणले बनाएको संरचना, केवल टर्मिनेशन बक्स अर्थात् सीटी बक्सको बीचबाट चेपिँदै र घस्रँदै अनामनगरको हनुमानस्थानतिर जान लाग्नुभएकी शारदा भण्डारीको आक्रोश हो यो । नेपाल विद्युत् प्राधिकरणले केवल भूमिगत गरी बिजुली वितरण गर्नका लागि त्यहाँ सीटी बक्स बनाएको छ । केवल भूमिगत गरेपछि प्राधिकरणले धोबीखोला करिडोर सडकको फुटपाथमा ल्याएर सी...

बीमाको दररेट संशोधनप्रति निर्माण व्यवसायी र इपानको बिमती

पुनर्बीमा निर्देशिका, २०७८ मा बीमाको दररेट र शर्तको संशोधित व्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासङ्घ र स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) ले जनाएका छन् । दुवै संस्थाले आज संयुक्त विज्ञप्ति प्रकाशन गर्दै महासङ्घ र इप्पानले ज्ञापनपत्रमार्फत उठाएका मागका बारेमा बीमा समितिको पुस १३ को पत्रमा कुनै पनि संशोधन नगरी भ्रम सिर्जना गरेको …

बीमाको दररेट संशोधनप्रति निर्माण व्यवसायी र इपानको विमति

काठमाडौँ । पुनर्बीमा निर्देशिका, २०७८ मा बीमाको दररेट र शर्तको संशोधित व्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासङ्घ र स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले जनाएका छन् । दुवै संस्थाले आज संयुक्त विज्ञप्ति प्रकाशन गर्दै महासङ्घ र इप्पानले ज्ञापनपत्रमार्फत उठाएका मागका बारेमा बीमा समितिको पुस १३ को पत्रमा कुनै पनि संशोधन नगरी भ्रम सिर्जना […]

निर्माण व्यवसायी पक्राउ गरिएकोमा महासंघको आपत्ति

तुल्सीपुर - दाङको सिस्नेखोलामा बाढीले गाडी बगाउँदा भएको मानवीय क्षतिलाई लिएर जिल्ला प्रशासन कार्यालय दाङले कानूनी अधिकार क्षेत्रभन्दा बाहिर गई संविधानकोे बर्खिलाप नेपाल निर्माण व्यवसायी महासङ्घ सदस्य रहेका संस्थालाई पक्राउ गरेकामा आपत्ति जनाएको छ । प्रशासनले श्री एडभेन्चर÷जेबीका यज्ञबहादुर खत्रीविरुद्ध पक्राउ पुर्जी ज…