कारागार पुगेर ‘नोस्टाल्जिक’ गण्डकीका मुख्यमन्त्री

पोखरा – पञ्चायती व्यवस्थाविरुद्ध नेपाली कांग्रेसले देशभर आन्दोलन चलाइरहेको थियो। तत्कालीन पञ्चायती सरकारले नवलपुरका कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेललाई पक्राउ गर्‍यो। यो २०३५ सालको कुरा हो। पक्राउ परेका नेपालीलाई ल्याइपुर्‍याइयो कास्की कारागारमा। एक महिना जेल बसेपछि उनी रिहा भए। २०३६ सालको जनमत संग्रहको बेला उनी फेरि दोस्रो पटक पक्राउ परे। र सोही जेलमा साढे ८ […]