सगरमाथा सिमेन्ट किन्दा स्कुटर उपहार

काठमाडौं । घोराही सिमेन्ट उद्योगको उत्पादन सगरमाथा सिमेन्टले उपभोक्ता लक्षित स्किम ‘सगरमाथा सिमेन्टको उपहार इ-स्कुटरको साथमा घरायसी सामानको बहार’ योजना ल्याएको छ । यस योजनामा सगरमाथा सिमेन्टको बोराहरुभित्र रहेको कुपनको क्युआर कोडलाई स्क्यान गरी त्यसपछि आउने फारम भरी यस योजनामा विभिन्न उपहार जित्ने मौका पाउन सकिनेछ । पुस मसान्तसम्म संन्चालन हुने यस योजनामा इ-स्कुटर, टेलिभिजन, […]

सम्बन्धित सामग्री

सगरमाथा सिमेन्टले ल्यायो विभिन्न उपहार योजना

काठमाडौँ – सगरमाथा सिमेन्टले उपभोक्ता लक्षित स्किम ‘सगरमाथा सिमेन्टको उपहार इ–स्कुटरको साथमा घरायसी सामानको बहार’ योजना ल्याएको छ। योजनामा सगरमाथा सिमेन्टको बोराभित्र रहेको कुपनको क्यूआर कोड स्क्यानपछि फारम भरे पनि योजनामा विभिन्न उपहार जित्न सकिनेछ। पुस मसान्तसम्म सञ्चालन हुने यो योजनामा इ–स्कुटर, टेलिभिजन, मोबाइल, घरायसी सामानलगायत उपहार प्रत्येक महिनाको अन्त्यमा लक्की ड्रमार्फत जित्न सकिनेछ। लक्की […]