भक्तपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा मनिषराज पाण्डे निर्वाचित

३० साउन, काठमाडौं । भक्तपुर जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा मनिषराज पाण्डे निर्वाचित भएका छन् । सोमबार भएको  जिल्ला क्रिकेट संघको तेस्रो अधिवेशन तथा साधारण सभाबाट नेपालका पूर्वखेलाडी मनिष पाण्डेले अध्यक्ष अर्का प्रत्यासी रुपक रन्जितलाई २ मतले हराए । पाण्डेले १४ मत प्राप्त गरी निर्वाचित हुँदा रुपकले १२ मत पाए । उपाध्यक्षमा राष्ट्रिय अम्पायर धर्म सुन्दर […]