टी-२० विश्वकपको सेमिफाइनल समीकरण पूरा, भारत समूह चरणबाटै बाहिरियो

टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। समूह २ अन्तर्गत न्युजिल्याण्ड र अफगानिस्तानबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। जारी संस्करणमा उपाधिकै दाबेदार मानिएका भारत, वेस्ट इन्डिज जस्ता टोली समूह चरणबाटै बाहिरिएका छन्।  समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै न्युजिल्याण्डले सेमिफाइनल यात्रा तय गरेको हो। खेलमा न्युजिल्याण्ड…

सम्बन्धित सामग्री

महिला टी-२० विश्वकप: सेमिफाइनल समीकरण पूरा

दक्षिण अफ्रिकामा जारी महिला विश्वकपमा सेमिफाइनल समीकरण पूरा भएको छ। समूह-२ मा इंग्ल्यान्ड समूह विजेता र भारत उपविजेता बन्दा समूह १ बाट अस्ट्रेलिया विजेता र आयोजक दक्षिण अफ्रिका उपविजेता बन्यो। इंग्ल्यान्डसँग पाकिस्तान पराजित भएपछि भारतको अस्ट्रेलियासँग सेमिफाइनल भेट पक्का भयो। बिहीबार भारत र अस्ट्रेलियाबीच पहिलो सेमिफाइनल हुनेछ। शुक्रबार इंग्ल्यान्डले आयोजक दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। मंगलबार […]

बन्यो टी–२० विश्वकपको सेमिफाइनल समीकरण, भारत शीर्ष स्थानमा

अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । मेलबर्नमा आइतबार समूह चरणको अन्तिम खेलमा भारत विजयी भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।