राजा वीरेन्द्रको ७८ औँ जन्मजयन्ती मनाइँदै

काठमाडाैँ- तत्कालीन स्वर्गीय राजा वीरेन्द्र शाहको आज ७८ औँ जन्मजयन्ती।  उनको सम्झनामा विभिन्न कार्यक्रमकाे आयाेजना गरी मनाइँदै छ। बुवा महेन्द्र तथा आमा इन्द्रराज्य लक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको २००२ साल पुस १४ मा जन्म भएको थियो। स्वर्गीय राजा वीरेन्द्रको जन्मजयन्तीका दिन राजधानीको हनुमानढोका, मखन पशुपतिनाथमा माल्यार्पण तथा विशेष पूजाको आयोजना गरिँदै आइएकाे छ। विसं २०२८ सालमा […]