एमालेभित्रका कमरेड ‘बुखारिन’ हरूको नाममा

गत वर्ष कमरेड घनश्याम भुसालका दुई लेख खूबै चर्चित भएका थिए । ‘कसरी बाँच्छ कम्युनिष्ट पार्टी ?’ र ‘नेकपाः बाँच्नका लागि एक मात्र बाटो’ । शायद पहिलो लेख उनले ओली सरकारको कृषिमन्त्री हुनुभन्दा अगाडि लेखेका थिए र दोस्रो त्यसपछि । दुवै लेखले निकै राम्रो चर्चा, प्रशंसा र वाह्वाही पाएका थिए । कम्युनिष्ट पंक्तिको एउटा तप्का […]

सम्बन्धित सामग्री

झलनाथ खनालले इलाममा मतदान शिक्षा पढाए

इलाम क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एक सभालाई सम्बोधन गर्दै मतदान शिक्षाबारे विस्तृत रूपमा बताए ।शुक्रबार इलामको सूर्योदय–६, सहिदपार्कमा भएको चुनावीसभामा पूर्ववक्ताले झलनाथ खनालको नाममा भोट मागेर छल गरिएको बताएका थिए । उनीहरूले भनेका थिए– यहाँ मतदान शिक्षा दिने नाममा कमरेड झलनाथ खनालको नाममा भोट माग्ने तर भोट सूर्यमा हाल्न सिकाइएको छ । पूर्वमन्त्री खनालले करिब ४१ मिनेटको भाषणमा पछिल्लो राजनीतिक घटनाक्

ओली कमरेड ! जनताले बिर्सेका छैनन् यति र ओम्नीका कर्तुत

सरकारी जग्गा कतै खाली देख्यो कि त्यो स्वतः यतिको नाममा पुग्थ्यो, ओलीकालमा । सरकारी जग्गा भनेकै यति ग्रुपको भने झैं थियो त्यो ताका । सरकारी मातहतको नेपाल ट्रस्टको जग्गा कतै थियो भने त्यो स्वतः यतिको नाममा पुग्थ्यो । कौडीको भाउमा सरकारी जग्गा हात पारेको यतिका मुख्य संरक्षक पनि ‘ओली बा’ नै थिए ।

ओली कमरेड ! जनताले बिर्सेका छैनन् यति र ओम्नीका कर्तुत

सरकारी जग्गा कतै खाली देख्यो कि त्यो स्वतः यतिको नाममा पुग्थ्यो, ओलीकालमा । सरकारी जग्गा भनेकै यति ग्रुपको भने झैं थियो त्यो ताका । सरकारी मातहतको नेपाल ट्रस्टको जग्गा कतै थियो भने त्यो स्वतः यतिको नाममा पुग्थ्यो । कौडीको भाउमा सरकारी जग्गा हात पारेको यतिका मुख्य संरक्षक पनि ‘ओली बा’ नै थिए ।

भीम रावलले माग्न थाले भोट

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले महाधिवेशनस्थलमा प्रतिनिधिहरूसँग आफ्नो पक्षमा भोट माग्न थालेका छन् । उनले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी कायम रहेको र मत दिन आग्रह गर्नै मत माग्न थालेका हुन् । उपाध्यक्ष रावलले मत मागेपछि प्रदेश १ की सांसद समेत रहेकी नेत्री उषाकला राईले भनिन्, ‘कमरेड उम्मेदवारी फिर्ता लिनुपर्यो ।’ जवाफमा उनले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताए ।उनले भने, ‘बरु सहमति गर्ने भए मेरै नाममा गरौं ।’ उनले ओलीसँग आफ्नो अहिलेसम्म कुनै छलफल नभएको र उम्मेदवारी दि

विष्णुलाल वाइबा : गरीब गुरुवाका नेता

बीएलका नाममा सुपरिचित  कमरेड विष्णुलाल वाइबा हामीबीच रहनुभएन । २०७८ साल जेठ २० गते ६ बजेर २० मिनेटमा दमकको आम्दा अस्पतालमा उहाँको निधन भयो । उहाँप्रति  हार्दिक  श्रद्धाञ्जली ।बिसं २००० साल फागुणमा जन्मनुभएका कमरेड बीएल जनकपुर– सगरमाथाका कम्युनिष्ट आन्दोलनका धरोहर क.जयगोविन्द शाहको वरिपरि हुर्कनुभएको...

कमरेड शब्द त्याग गर्ने ‘कथित पूर्वकमरेडहरु’का नाममा

हालै निर्वाचित जनप्रतिनिधीसँगको (कम्युनिष्ट पार्टीबाट चुनाव उठी जितेका) संवाद हो यो । कम्युनिष्ट राजनीतिको रापचापमा होमिएर आफूलाई खारिएको बताउने नेताहरु कुनै बेला एक अर्कालाई कस्सिएर हात मिलाउँदै भन्ने गर्थे, ‘कमरेड, तपाईंको भुगोलमा पार्टीको संगठन कस्तो छ ?’ कमरेड शब्दमा कम्युनिष्ट नेता, कार्यकर्ताहरु छुट्टै मिठास पाउँथे, त्यो शब्दमा जति आत्मियता सायद कुनै बेला कम्युनिष्टको झन्डा बोक्नेहरुले अरु कुनैमा भेट्टाउन्नथे ।