काठमाडौं, ५ जेठ । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच सहमतिको सम्भावना बढेसँगै नयाँ राजनीतिक परिस्थिति विकास भएको छ । एमाले एकताको माहोल तयार हुँदै गर्दा ओलीविरोधी गठबन्धन मजबुत हुने अवस्था बन्दै गएको छ । ओली र नेपालबीच सहमतिसँगै कार्यदल गठन भई काम बढेको छ । योसँगै एमाले एकता टरेको छ […]