क्यानडामा कोभिड खोपविरुद्ध प्रदर्शन चर्कियो, असुरक्षापछि प्रधानमन्त्रीले निवास छाडे (तस्बिरहरु)

ओटावा । कोभिडविरुद्धको खोपलाई अनिवार्य गरिएपछि क्यानडामा सरकारविरोधी प्रदर्शन चर्किएको छ । अमेरिका-क्यानडा सीमा पार गर्ने ट्रक चालकहरूका लागि खोप अनिवार्य गरिएपछि विरोधमा भएको प्रदर्शनले राजधानी ओटावा दोस्रो दिन पनि ठप्प भएको छ । ‘फ्रिडम कन्भोइ’ भनिएको प्रदर्शनमा हजारौं प्रदर्शनकारी सहभागी छन् । ट्रक चालकले संसद् भवन वरपरका सडकमा ट्रक राखेर अवरुद्ध पारेका छन्। ओटावाका […]

सम्बन्धित सामग्री

चीनमा कोभिड-१९ नीति विरुद्धको प्रदर्शन चर्कियो

उरुम्चीको एउटा अपार्टमेन्ट ब्लकमा १० जनाको ज्यान जाने गरी भएको आगलागीपछि चीनमा कोभिड-१९का प्रतिबन्धहरू विरुद्धको प्रदर्शन तीव्र भएको छ ।

क्यानडामा प्रदर्शन चर्कियो‚ प्रधानमन्त्री लुकेका लुक्यै

टोरन्टो: क्यानडामा हजारौं मानिसले खोप अनिवार्य बनाउने र कोभिड प्रतिबन्धहरू जस्ता सरकारी आदेशका विरुद्ध प्रदर्शन गरिरहेका छन्।क्यानडाका विभिन्न शहरमा मानिसले र्‍याली निकालेर सडक अवरुद्ध गरिरहेका छन्। यी प्रदर्शन शान्तिपूर्ण भए पनि प्रदर्शनकारीको संख्या अत्यधिक छ।प्रहरीले शनिबार ओटावामा झण्डै ५ हजार मानिसले प्रदर्शन गरेको बताएको छ।यसैगरी क्यानडाका ठूला शहरहरू टोरन्टो, क्युबेक सिटी, फ्रेडरिक्टन र विनिपेगमा सयौं प्रदर्शनकारीहरू भेला भएका छन्।समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै टो