चितवन, कात्तिक २३ । चितवनको नारायणी नदी किनारमा छठ पर्व मनाउनका लागि तयारी तीव्र पारिएको छ । पाँच दिनदेखि कार्य विभाजन गरेर पूजा गर्ने स्थल निर्माण गरिएको हो । अहिलेसम्म इट्टाबाट २१ वटा घाट बनाइएको र करिव ३० वटा सम्म निर्माण गर्ने तयारी रहेको छ । बुधबार दिउँसोदेखि भक्तालुहरुको भीड लाग्ने पूजा व्यवस्थापन समितिले जानकारी […]