स्थानीय सरकार सञ्चालनपछि सडक निर्माणमा सबैभन्दा बढी लगानी भएको देखिन्छ । विकासको मेरुदण्डका रूपमा हेरिएको सडक निर्माणलाई स्थानीय तहले पहिलो प्राथमिकतामा लगानी गरे । सोहीअनुरुप जुम्लाका आठ स्थानीय तहका ६० वटै वडामा ग्रामीण सडक पुगिसकेका छन् । जसअन्तर्गत यहाँको हिमा गाउँपालिकाले बितेको साढे चार वर्षमा करिब ६५ किलोमिटर सडक निर्माण गरेको छ ।भौगोलिक रुपमा विकट […]