युरिक एसिड किन हुन्छ, कसरी गर्ने उपचार?

यसलाई लापरबाही गरे धेरै समस्या निम्त्याउँछ। त्यस्तो अवस्थामा औषधीले पनि काम गर्दैन। किड्नीमा समस्या निम्त्याउँछ। त्यसैले युरिक एसिडको लक्षण देखिए तुरून्तै उपचार गराउनु पर्छ।

सम्बन्धित सामग्री

युरिक एसिड बढ्ने कारण र कम गर्ने उपाय

युरिक एसिड उपचारको मुख्य उद्धेश्य रगतमा ६ मिलिग्राम भन्दा तल्लो स्तरमा युरिक एसिडलाई सन्तुलनमा राख्नु हो। त्यसो गर्नाले बिरामीको जोर्नी वा शरीरका विभिन्न भागमा युरिक एसिडका मणिहरु थिग्रिन पाउँदैनन्। पिसाबको अमिलोपना घटाएर पनि मृगौलाबाट बढी मात्रामा युरिक एसिड निष्कासन गर्न सकिन्छ।

युरिक एसिड भएकाले कस्ता खानेकुरा खानै हुन्न ?

काठमाडौं । जोर्नी तथा हड्डी दुखाइको समस्याले प्रायः मानिसलाई सताइरहेको हुन्छ । कहिलेकाहीं यसको कारण अत्यधिक थकान वा हड्डी कमजोर भएर हुन्छ । तर यो समस्या बारम्बार दोहोरिन्छ भने त्यसको कारण शरीरमा युरिक एसिडको मात्रा बढेर पनि हुन सक्छ  । युरिक एसिड हाम्रो शरीरमा पाइने प्राकृतिक रसायन हो । शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्त्वलाई […]

‘युरिक एसिड हुनुको मुख्य कारण अव्यवस्थित खानपिन नै हो’

काठमाडौं । शरीरमा ‘एन्टी अक्सिडेन्ट’को काम गर्ने युरिक एसिड हुन्छ । यो शरीरका लागि अत्यावश्यक हुन्छ, तर मात्रा बढी हुँदा भने समस्या पनि निम्त्याउन सक्छ । शरीरलाई चाहिने भन्दा बढी युरिक एसिड भएमा यसले जोर्नीमा समसया ल्याउन चिकित्सक बताउँछन् । युरिक एसिडका लक्षण के के हुन्छन् ? युरिक एसिड बढी भएमा के गर्ने ? लगायतका […]

यी ४ गल्तीले युरिक एसिड बढाउँछ

हाम्रो शरीरमा हरेक रसायनको निश्चित मात्रा हुन्छ । यी रसायनको मात्रा बढे वा घटाउँदा धेरै स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन्छ । युरिक एसिडमा पनि त्यस्तै हुन्छ । शरिरमा युरिक एसिड बढ्दा जोर्नी दुख्ने, उच्च रक्तचाप हुने र बस्न गाह्रो हुने हुन्छ । वास्तवमा युरिक एसिड रगतमा पाइन्छ । खासमा केही खानेकुरा खाँदा युरिक एसिड बढ्न […]

युरिक एसिड कम गर्ने घरेलु उपाय

आजकल बदलिँदो जीवनशैली र खानपानका कारण धेरैजसो मानिस युरिक एसिडको समस्याको सिकार भइरहेका छन् । शरीरमा युरिक एसिडको मात्रा बढेपछि मानिसहरूले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । किनभने शरीरमा युरिक एसिडको मात्रा बढेपछि सुन्निने र जोर्नी दुख्ने जस्ता समस्याहरू सुरु हुन्छन् । युरिक एसिडमा प्युरिन नामक पदार्थ बनाउँदा शरीरमा जम्मा हुन्छ । जब शरीरमा प्यूरिनको मात्रा बढ्छ र मिर्गौलाले पनि फिल्टर गर्न नसक्ने अवस्थामा शरीरमा युरिक एसिड बढ्छ । युरिक एसिडको निर्माण स्वास्थ्यको लागि हानिकारक हुन

युरिक एसिड तथा बाथ रोगको समस्या छ? दसैंमा के खाने, के नखाने? कसरी स्वस्थ रहने?

युरिक एसिड ज्यादा हुनु र युरिक एसिडले हुने आरथाइटिस जसलाई हामी गाउट भन्छौँ, यी चाहिँ फरकफरक कुरा हुन्। कसैको युरिक एसिड सामान्य ७ भन्दा कम हुनुपर्नेमा ८–९ छ भने उसको जोर्नी नदुखेको पनि हुन सक्छ।

युरिक एसिड नियन्त्रण गर्ने घरेलु उपायहरु

पछिल्लो समय अस्वस्थकर खानेकुराका कारण हरेक दिन १० जनामध्ये ८ जनामा युरिक एसिडको समस्या हुन्छ । शरीरमा युरिक एसिडको मात्रा बढ्दा जोर्नी, आर्थराइटिस जस्ता बिरामीहरुले जन्म लिन्छ । त्यसकारण युरिक एसिडलाई नियन्त्रणमा राख्न उपचार गर्नुपर्छ । विभिन्न घरेलु उपायमार्फत यसलाई नियन्त्रणमा राख्न सकिन्छ ।के हो युरिक एसिड ?शरीरका कोशिकाहरुले खाद्य पदार्थबाट प्युरिन नामक प्रोटिन बनाउँछन् । उक्त प्रोटिन टुक्रिएर एसिड बन्छ । सामान्यताः यो मिर्गौलामार्फत छानिन्छ । र शरीर बाहिर आउँछ । यदि शरीर बाहिर आएन भने रगतमा

युरिक एसिड के हो ? यसबाट बच्ने उपायहरु

हाम्रो शरीरमा खानाबाट आउने प्युरिन ब्रेकडाउन हुँदै गएपछि बन्ने प्रोडक्ट नै युरिक एसिड हो । पछिल्लो समय युरिक एसिड आम समस्या जस्तै बनिससकेको छ । यरिक एसिडका पीडाबाट धेरै मानिसहरु गुज्रिरहेका छन् ।

युरिक एसिड नियन्त्रणमा राख्न खाने गर्नुस् काँक्रो

गलत जीवनशैली र खानपानका कारण मानिसहरूलाई विभिन्न किसिमका स्वास्थ्य समस्या आउने गरेका छन् ।    युरिक एसिड पनि यस्तै गलत खानपानले हुने गर्छ । शरीरमा प्युरिन नामक प्रोटीन बढेपछि युरिक एसिड पनि बढ्छ ।  यसलाई नियन्त्रण नगर्दा उच्च रक्तचाप, मधुमेह, थाइराइड जस्ता रोग लाग्छ । यसले मिर्गौलामा पनि गहिरो असर पार्छ ।  काँक्रोले युरिक एसिड नियन्त्रणमा राख्छ । काँक्रोमा भिटामिन ए, बी१, बी६, सी, डी, फाइबर, पोटेसियम, आइरन लगायतका तत्त्व पाइन्छन् ।  काँक्रोको जुस बनाएर पनि पिउन सकिन्छ ।  प...

कसरी हुन्छ युरिक एसिड ?

शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट मात्र युरिक एसिड बन्छ । यो सामन्यतय पिसाबबाट बाहिर निस्कन्छ । जब मृगौलाको छान्ने क्षमता कम हुन्छ र युरिक एसिड रहन्छ, तब त्यो हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । मृगौलाले युरिक एसिड कम उत्सर्जन गर्दा पनि त्यो रगतमा जम्मा […]