नेपालका लागि नेपाली पार्टीको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि ‘नेपालका लागि नेपाली पार्टी’ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।आज पत्रकार सम्मेलन गर्दै पार्टीले स्थानीय तह निर्वाचन घोषणापत्र–२०७९ सार्वजनिक गरेको हो।पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा भ्रष्टाचारको अन्त्य, निर्वाचन प्रणालीमा आमूल परिवर्तन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसद मन्त्री बन्न नपाउने, नागरिक तन्त्रसहितको राजतन्त्र, धर्मनिरपेक्षताको अन्त्य, संघीयताको खारेजी, समृद्ध नागरिक लगायतका मूल