भरतपुर महानगरमा काँग्रेस सभापतिका उम्मेदवार अख्तियारको निगरानीमा

 नेपाली काँग्रेस चितवनको जिल्ला समिति सदस्य तथा आसन्न अधिवेशनमा नगर सभापतिको दाबेदार मानिएका चित्रसेन अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा परेका छन् ।भरतपुर महानगरपालिका वडा नं २१ का अध्यक्ष अधिकारीले वडाको विकास निर्माणमा अनियमिता गरी उपभोक्ता समिति र ठेकेदारसँग रकम लिई गुणस्तरहीन काम गरेको भन्दै मंगलबार अख्तियारको टोलीले अनुगमन गरी आवश्यक कागजात जफत गरेको छ । आयोगको हेटौंडाबाट आएको टोलीले वडा अध्यक्ष चित्रसेन अधिकारी र उनका छोरा विवेकसेन अधिकारीको नाममा सिभिल बैंक भरत

सम्बन्धित सामग्री

रेणुलाई १५६ मतको अग्रता

काठमाडौं । भरतपुर महानगरमा माओवादी–काँग्रेस गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता बढाएकी छन् । २० नम्बर वडाको मत गणना अन्तिम चरणतिर पुग्दा दाहालले १५६ मतले अग्रता लिएकी हुन् ।

रेणुलाई ९९ मतको अग्रता

काठमाडौं । भरतपुर महानगरमा माओवादी–काँग्रेस गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् । २० नम्बर वडाको मत गणना अन्तिम चरणतिर पुग्दा दाहालले ९९ मतले अग्रता लिएकी हुन् ।

रेणुलाई ५७ मतको अग्रता, १३ सय मत गणना गर्न बाँकी

काठमाडौं । भरतपुर महानगरमा माओवादी–काँग्रेस गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् । २० नम्बर वडाको दुई हजार मत गणना हुँदा दाहालले ५७ मतले अग्रता लिएकी छन् ।

रेणुको मतअन्तर जम्मा ४, देवीको अग्रता कायमै

काठमाडौं । भरतपुर महानगरमा माओवादी–काँग्रेस गठबन्धन उम्मेदवार रेणु दाहालले मतान्तर निकै कम गरेकी छन् । उनले एमालेले उम्मेदवार देवी ज्ञवालीसँग मत अन्तर ४ को मात्रै परक राखेकी छन् ।