स्वास्थ्यमा बजेट कम भयो, दूरदराजका स्वास्थ्य संस्थामा सिटामोल पनि छैन: कांग्रेस सांसद केसी

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले स्वास्थ्यमा कम्तिमा १० प्रतिशत बजेटको व्यवस्था हुनुपर्नेमा ४.६४ प्रतिशत अत्यन्त न्यून भएको बताएका छन्।

सम्बन्धित सामग्री