साइबर क्राइम र मानव बेचबिखन हेर्न बेग्लै ब्युरो

काठमाडौं : साइबर अपराध र मानव बेचबिखन तथा ओसारपसार अर्थात् ह्युमन ट्राफिकिङका घटना अनुसन्धान गर्न नेपाल प्रहरीमा बेग्लै ब्युरो बन्दै छ। साइबर क्राइम ब्युरो (सिसिबी) र ह्युमन ट्राफिकिङ ब्युरो (एचटिबी) गठन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार दुवै ब्युरो केही साताभित्रै गठन हुने समाचार नयाँ पत्रिका दै...

सम्बन्धित सामग्री

नेपालमा पनि कमिस्नरेट

संसारमा देखिएका साइबर क्राइम, आतंकवाद, मानव बेचबिखन, आर्थिक अपराधजस्ता जटिल र संगठित अपराधका लागि तत्काल चुनौती दिन सक्ने क्षमताको विकास हुनबाट समेत सरकारलाई रोक्नेछ ।