बागलुङमा सडक कालोपत्रेकाे काम अलपत्र

बागलुङ । मध्य पहाडी लोकमार्ग अन्र्तगत बागलुङ–घोँडाबाँधे सडकको ट्रयाक खुलेको २४ वर्ष पुग्दा पनि कालोपत्रे हुन सकेको छैन । सडक कालोपत्रे हुन नसक्दा यहाँका नागरिकले सास्ती खेप्दै आउनु परेकोछ । दुई वर्षमा कालोपत्रे गर्ने सम्झौता भएपनि छ वर्ष बितिसक्दा पनि कालोपत्रेको काम अलपत्र परेको हो । सडक कालोपत्रे हुँन नसक्दा बिहुँका स्थानीयले निर्माण व्यवसायी विरुद्ध […]