सांस्कृतिक चाड, अर्थतन्त्र विस्तार

दसैँ सुरु हुन चार दिन मात्रै बाँकी छ । के गाउँ, के सहर–बजार, सबैलाई दसैँको माहोलले छपक्कै छोपिसकेको छ । सयपत्री, मलमखीलगायतका मौसमी फूल फुल्न थालिसकेका छन् । बालबालिकाहरू चंगा उडाएर रमाउन थालेका...