माल्दिभ्समा पनि ज्यानको खतरा भएपछि श्रीलङ्काका राष्ट्रपति गोटाबाया सिङ्गापुर प्रस्थान

एजेन्सी । श्रीलङ्कामा चर्को विरोध प्रदर्शनपछि माल्दिभ्सको राजधानी माले पुगेका निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षे आज सिङ्गापुर प्रस्थान गरेका छन्।