काठमाण्डौ - नेपाल राष्ट्रबैंकले कोरोना प्रभावित व्यवसायको लागि राहतस्वरुप ब्याजदरमा सहुलियतको व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै कोरोना प्रभावित व्यवसायको ब्याजदर दुई प्रतिशत विन्दुले घटाउन भनेको हो । यसबाट ऋणीहरुलाई थप राहत हुनेछ ।
तर दुई प्रतिशत छुट दिँदा आधा...