लोलाङ हाइटको एक घरमा आगलागी

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–४ स्थित लोलाङ हाइटको एउटा घरमा आगलागी भएको छ ।  लोलाङ हाइटको गणेश मन्दि क्षेत्रको एक घरमा दीपावली गर्ने क्रममा सोमबार साँझ आगलागी भएको प्रहरीले जनाएको छ ।  जुत्ता कारखाना रहेको घरमा आगलागी भएको र उक्त स्थानमा दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको एक स्थानीयले जानकारी दिए । घटनाको...