निर्वाचन सूचनामा तथ्यजाँच र सञ्जालको प्रयोग

सूचना र सञ्चार प्रविधिको व्यापकतासँगै निर्वाचनजस्ता महत्वपूर्ण राजनीतिक र अन्य परिघटनामा सामाजिक सञ्जालको प्रयोग वा दुरूपयोग विश्वभरमै आमप्रवृत्ति बनिसकेको छ।...