नागरिकता विधेयकमा सहमति जुटाउन राजनीतिक दलहरूसँग परामर्श

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाणको पहलमा संघीय संसद्मा विचाराधीन नेपाल नागरिकता ऐन २०६३ संशोधनका विषयमा सरोकार पक्षबीच छलफल भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला), सांसद पुष्पा भुसाल, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डेलगायतको सहभागिता थियो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि […]