दश प्रतिशत अक्सिजन सिलिण्डर उपभोक्ताको घरमा,बनेपाको उद्योग बिग्रँदा दैनिक १ हजार उत्पादन घट्यो

राजधानी काठमाडौंमा कोरोनाको अनियन्त्रित गतिकाबीच अक्सिजनको अभाव जारी छ । कोरोनाको बढ्दो विनाशका बीचमा अक्सिजनको संकट झनै गहिरिदै गइरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ५८ जना बिरामीको मृत्यु भएको...