प्रतिनिधिसभामा नयाँ अभ्यास

काठमाडौं : संघीय संसद्ले नयाँ अभ्यास थालनी गरेको छ। प्रदेश सरकारका बहालवाला मन्त्रीको निधनमा संघीयसंसद्को तल्लो सदन प्रतिनिधिसभाले शोक प्रस्ताव पारितको अभ्यास थालेको छ। मंगलबार सवारी दुर्घटनामा दिवंगत भएका भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरिएको हो। शोक प्रस्ताव पारितपछि बैठक स्थगित गरिएको थियो। बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ,कार्यव्यवस्था परामर्श समितिको समझदारी अनुसार शोक प्रस्ताव पारित गरिएको हो।

सम्बन्धित सामग्री

'प्राध्यापक–शिक्षकलाई दलका प्रतिनिधि बनाउनु गलत अभ्यास हो'

युवा नेता प्रदीप पौडेल नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा निर्वाचित उनी विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा उदाएका थिए ।

अब ढ्यापढ्यापे होइन आकस्मिक समय, सांसदले ३ मिनेट पाउने

२३ चैत, काठमाडौं । प्रतिनिधिसभामा आकस्मिक समयको अभ्यास सुरु भएको छ । विगतमा प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ सांसदहरूले टेबुलमा ढ्यापढ्याप गरेर सभामुखसँग समय लिएर बोल्ने गर्दथे । त्यसलाई ढ्यापढ्यापे समयको रुपमा लिइन्थ्यो । सोही ढ्यापढ्यापे समयको अभ्यासलाई प्रतिनिधिसभा नियमावली २०७९ ले आकस्मिक समयको रुपमा नामकरण गरेको छ । साथै आकस्मिक समयमा कस्ता विषय उठाउने भन्ने […]

चुनावी रौनक: रुपन्देहीको चुनावमा देखिए अनौठा अभ्यास - BBC News नेपाली

प्रतिनिधिसभामा ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा यसपटक ५ वटै निर्वाचन क्षेत्रमा देखिएका फरक खालका अभ्यासले चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ।

संसदबाटै एमालेले माग्यो लेखा समितिको सभापति

काठमाडौँ- प्रमुख विपक्षी एमालेले प्रतिनिधिसभाबाटै सार्वजनिक लेखा समितिको सभापति पदमा सरकारको नेतृत्वकर्ता दल कांग्रेसका सांसद रहेको भनी प्रश्न उठाएको छ । बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर एमालेका तर्फबाट बोल्दै सांसद राजेन्द्रप्रसाद गौतमले सार्वजनिक लेखा समितिको सभापति प्रमुख विपक्षीले लिने अभ्यास रहेको स्मरण गराए । तर, सरकारमा गएको एक वर्षसम्म लेखा समितिको सभापति कांग्रेसले नछाडेको भनी […]

सार्वजनिक लेखा समितिको सभापतिमा एमालेको दाबी

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभाबाटै सार्वजनिक लेखा समितिको सभापतिमा आफ्नो दाबी गरेको छ । बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर एमालेका तर्फबाट बोल्दै सांसद राजेन्द्र प्रसाद गौतमले सार्वजनिक लेखा समितिको सभापति प्रमुख विपक्षीले लिने अभ्यास रहेको स्मरण गराए । तर, सरकारमा गएको एक बर्षसम्म लेखा समितिको सभापति काँग्रेसले नछाडेको भनी प्रश्न गरे । उनले भने, […]

संसदबाटै एमालेले माग्यो लेखा समितिको सभापति

३० असार, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाबाटै सार्वजनिक लेखा समितिको सभापतिमा आफ्नो दाबी गरेको छ । बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर एमालेका तर्फबाट बोल्दै सांसद राजेन्द्र प्रसाद गौतमले सार्वजनिक लेखा समितिको सभापति प्रमुख विपक्षीले लिने अभ्यास रहेको स्मरण गराए । तर, सरकारमा गएको एक बर्षसम्म लेखा समितिको सभापति कांग्रेसले नछाडेको भनी […]

संसदमा नयाँ अभ्यास : प्रतिपक्षको प्रस्ताव सत्तापक्षको समर्थनमा पारित

३० जेठ, काठमाडौं । सोमबार प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले राखेको प्रस्ताव सत्तापक्षका सांसदको समर्थनमा पारित भएको छ । एमालेका सांसद विशाल भट्टराईले रासायनिक मलको अभाव सम्बन्धी विषयमा प्रतिनिधिसभाको बैठक ‘स्थगनको प्रस्ताव’ ल्याएका थिए । प्रस्ताव अनुसार सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तावमाथि छलफलका लागि दुई घण्टाको समय छुट्याए । जसमाथि प्रतिपक्ष र सत्तापक्षका सांसदहरु […]

सांसदले बजेट घटाएर एक रुपैयाँ मात्र बनाउने प्रस्ताव किन राख्छन् ?

बजेटको विनियोजन शीर्षकमाथि चित्त नबुझाएर सांकेतिक विरोधस्वरुप खर्च कटौतीको प्रस्ताव गर्ने अभ्यास नेपालमा पनि छ । तर यस्तो प्रस्ताव स्वीकार गर्दा नैतिक प्रश्न उठ्ने र सरकारको बजेट र कार्यक्रम फेल भएको मानिने हुँदा अस्वीकृत हुने गर्दछ ।

प्रतिनिधिसभामा पहिलोपटक सांसद–मन्त्री सवाल–जवाफ

काठमाडौं, रासस । प्रतिनिधिसभाको बैठकमा सांसद र मन्त्रीबीच प्रश्नोत्तर गर्ने पाउने नयाँ अभ्यास शुरु भएको छ