मेगा बैंकलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, सीईओ खुञ्जेली ‘वुमन बैंकिङ सीईओ अफ दी इयर’बाट सम्मानित

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले एकैसाथ दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । मेगा बैंकले ‘बेष्ट सीएसआर कमर्सियल बैंक नेपाल अवार्ड २०२२’ जित्दा बैंककी सीईओ अनुपमा खुञ्जेलीले ‘वुमन बैंकिङ सीईओ अफ दी इयर अवार्ड-२०२२’ जितेकी हुन् । अन्तर्राष्ट्रिय अवार्ड प्राप्त हुनु गौरवको कुरा भएको र यसको श्रेय मेगा बैंकका संस्थापक, शेयरधनी, ग्राहकवर्ग, कर्मचारी एवं […]

सम्बन्धित सामग्री