पर्वतमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण

पर्वत, १९ फागुन । पर्वतमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सुरु गरिएको छ । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा परिचयपत्र वितरण गर्न सुरु भएको हो । गरिबीको रेखामुनि परेका परिवारहको तथ्याङ्क सङ्कलन गरी उनीहरुलाई परिचयपत्र वितरण गर्न थालिएको स्थानीय तहले जनाएका छन् । अहिले जिल्लाका सातवटै स्थानीय तहमा गणक तथा सुपरिवेक्षक परिचालन गरिएको […]

सम्बन्धित सामग्री

बारागढी गाउँपालिकामा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सम्बन्धी अन्तरक्रिया

काठमाडाैं । बाराकाे बारागढी गाउँपालिकामा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सम्बन्धी अन्तरक्रिया सम्पन्न भएकाे छ । गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत गुनासाे सुनवाइ सम्बन्धी सरोकारवालाहरुसँग १ दिने अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएकाे पालिकाकाे प्रमुख प्रशासकीय अधिकृत कमलेश कुमार मिश्रले बताउनु भयाे। पालिका अध्यक्ष अशाेक कुमार जयसवालले अन्तरक्रियामार्फत पालिका उपाध्यक्ष लक्ष्मी देवी […]

सिरिजङ्गाले सुरु गर्‍यो गरिब परिवार परिचयपत्र वितरण

ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिकाले गरिब परिवारको पहिचान गरी परिचयपत्र वितरण गर्न थालेको छ। अति गरिब,मध्यम गरिब र सामान्य गरिब गरी तीन तहको गरिब परिचयपत्र वितरण गर्न थालेको हो।...

सिरिजङ्गाले सुरु गर्‍यो गरिब परिवार परिचयपत्र वितरण

ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिकाले गरिब परिवारको पहिचान गरी परिचयपत्र वितरण गर्न थालेको छ। अति गरिब,मध्यम गरिब र सामान्य गरिब गरी तीन तहको गरिब परिचयपत्र वितरण गर्न थालेको हो।...

गरिब परिवार परिचयपत्र वितरण कार्यको शुभारम्भ

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि आवश्यक सम्पूर्ण कामहरू सरकारले योजना बनाएर गर्न सुरु गरिसकेको बताएकी छन् ।  महोत्तरीको बर्दीवास नगरपालिका वडा नम्बर १२ बाट गरिब परिवार परिचयपत्र वितरण कार्यको आज शुभारम्भ गर्दै मन्त्री श्रेष्ठले पहिचान कार्य सम्पन्न भएका २ लाख २३ हजार ३ सय ३० घरपरिवारलाई […]