सार्वजनिक गाडी मनोहरा खोला करिडोर वा सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव !

काठमाण्डाै – यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले ‘लामो दुरीका सार्वजनिक सवारी साधन व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन २०७८’ हस्तान्तरण गरेको छ । काठमाण्डाै महानगरपालिकाकी मेयर हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यदलले महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई आज शुक्रवार अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको हो । प्रतिवेदनमा जडीबुटी पुल पूर्वको मनोहरा खोला करिडोर सर्मत–सम्भार गरी वा सल्लाघारी तीनकुने सडक किनाराबाट तत्कालका लागि सार्वजनिक गाडीकाे व्यवस्थापन गरेर सञ्चालन गर्न ...