डा. तोसिमा र ‘नो, नट अगेन’को रिट चुडालको इजलासमा

काठमाडौँ । डा. तोसिमा कार्कीको उमेदवारी खारेजीविरुद्धको रिट र ‘नो, नट अगेन’ अभियानको विज्ञप्तिविरुद्धको रिटहरू प्रारम्भिक सुनुवाइका लागि आज न्यायाधीश डा. कुमार चुडालको इजलासमा तोकिएको छ । तोसिमाले आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेकी थिइन् । ललितपुर क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदमा उमेदवारी...

सम्बन्धित सामग्री

खगेन्द्र नवजीवन केन्द्र पुग्दा डा तोसिमा कार्कीले जे देखिन्..

रास्वपाकी सांसद डा तोसिमा कार्कीले खगेन्द्र नवजीवन केन्द्रको अवलोकन गरेकी छन्। त्यहाँ पुगेपछि उनले  खगेन्द्र नवजीवन केन्द्र होइन नर्कजीवन केन्द्र रहेको प्रतिक्रिया दिएकी छन्।

पाँच वर्षमा देशबासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्छुः डा. तोसिमा कार्की

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले पाँच वर्षमा देशबासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकी छिन्।...

डा तोसिमा कार्की झन्डै एक हजार मतले अगाडि

डा तोसिमा कार्कीले ४ हजार ६५१ मत प्राप्त गरेकी छन्। तोसिमालाई नेकपा एमालेका उम्मेदवार अमृत खड्काले पछ्याइरहेका छन्। खड्काभन्दा डा कार्की ९१५ मतले अगाडि छिन्।

डा तोसिमा कार्की ५०० भन्दा बढी मतले अगाडि

ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीले ५०० भन्दा बढी मतको अग्रता लिएकी छिन्।

ललितपुर ३: डा तोसिमा कार्की तेस्रो स्थानमा

ललितपुर क्षेत्र नम्बर ३ मा डा तोसिमा कार्की तेस्रो नम्बर छिन्। हालसम्मको मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीर्की डा कार्की ७०६ मतका साथ तेस्रो स्थामा छिन्।

डा. तोसिमा कार्कीको रिट मंगलबारको पेसीमा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको रिट दर्ता भएको छ । उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कार्कीले सोमबार सर्वोच्चमा रिट दर्ता गराएकी हुन् । लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गरेपछि उनले आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता गएकी छन् । डा। तोसिमा कार्की नेपाल मेडिकल काउन्सिलको […]

डा तोसिमा कार्कीको उम्मेदवारी खारेज

काठमाडाैं ।  निर्वाचन आयोगले ललितपुर क्षेत्र नं ३ का उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारीलाई अयोग्य कायम गर्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुनुभएका कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको पुष्टि भएकाले निजको उम्मेदवारी अयोग्य कायम गरिएको आयोगले जनाएको छ । डा कार्की लाभको पदमा बहाल रहेकाले उनको […] The post डा तोसिमा कार्कीको उम्मेदवारी खारेज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

डा तोसिमा कार्कीको उम्मेदवारी खारेज

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी डा तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

निर्वाचन आयोगले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको छ ।