एमाले पालिका अधिवेशन आज, सबै स्थानीय तहमा एकसाथ अधिवेशन गर्ने तयारी

काठमाडौं । नेकपा एमालेले देशभरका स्थानिय तहमा आज पार्टीको अधिवेशन गर्दैछ । राष्ट्रिय महाधिवेशन तयारीमा रहेको एमालेले वडा अधिवेशनपछि आज गाउँपालिका र नगरपालिकामा अधिवेशन गर्न लागेको हो । एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्ने निर्णय पछिल्लो स्थायी समिति बैठकले गरेको थियो । सोही बैठकको निर्णयअनुसार ६ गते देशभर वडा अधिवेशन सम्पन्न […]

सम्बन्धित सामग्री

माओवादी पालिका अधिवेशन : खोटाङका दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व

नेकपा (माओवादी केन्द्र) खोटाङले दशै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा शनिबार एकैदिन आयोजित गाउँपालिकारनगरपालिका अधिवेशनले दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बिसन राईको अध्यक्षतामा ६५ सदस्यीय नगरपालिका कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा उमेशचन्द्र राई, खगेन्द्र राई र ध्रुवा राई, सचिवमा युगशन किराँत, सहसचिवमा दीपेन्द्र राई र कोषाध्य

सिन्धुपाल्चोकका १० पालिकामा माओवादीको नयाँ नेतृत्व चयन

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सिन्धुपाल्चोकका १० स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै नयाँ नेतृत्व चयन पाएको छ । सम्पन्न स्थानीय तहको अधिवेशनबाट सर्वसहमतिबाट नेतृत्व चयन भएको हो । जिल्लामा १२ वटा स्थानीय तह रहेको नेकपा माओवादी केन्द्रले शनिबार एकै दिन ९ वटा पालिकामा अधिवेशन गरेको हो ।जुगल गाउँपालिकामा भने शुक्रबार नै अधिवेशन सम्पन्न भइसकेको छ । दुईवटा पालिका भोटेकोसी र त्रिपुरासुन्दरी गाउँपालिकामा भने अधिवेशन हुन सकेको छैन । त्रिपुरासुन्दरी गाउँपालिकामा मंसिर १२ गते र भोटेकोसी गा

सिन्धुपाल्चोकका १० पालिकामा माओवादी नयाँ नेतृत्व चयन

सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सिन्धुपाल्चोकका १० स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै नयाँ नेतृत्व चयन पाएको छ । सम्पन्न स्थानीय तहको अधिवेशनबाट सर्वसहमतिबाट नेतृत्व चयन भएको हो । जिल्लामा १२ वटा स्थानीय तह रहेको नेकपा माओवादी केन्द्रले शनिबार एकै दिन ९ वटा पालिकामा अधिवेशन गरेको हो । जुगल गाउँपालिकामा भने शुक्रबार नै […]

कैलालीमा कांग्रेसकाे पालिका अधिवेशन आज, अधिकांश क्षेत्रमा देउवा भर्सेस देउवा

कैलाली । नेपाली का‌ग्रेसले कैलालीमा आज पालिका अधिवेशन गर्ने तयारी गरेको छ । १३ स्थानीय तह रहेको कैलालीमा केही स्थानीय तहमा सहमतिको आधारमा नेतृत्व चयन हुने भए पनि अधिकांशमा भने निर्वाचन हुने सम्भावना छ । पालिका सभापतिको लागि अधिकांश क्षेत्रमा दुई जना र केहीमा त्यो भन्दा बढीको दाबी परेको छ । अहिले सम्म धनगढी, गोदावरी […]

एमाले पाँचथर स्थानीय तहको अधिवेशन सम्पन्न

पाँचथर– पाँचथरमा निर्वाचन र आपसी सहमतिका आधारमा नेतृत्व चयन गर्दै नेपका एमाले स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लको आठमध्ये एक स्थानीय तहमा निर्वाचन र अन्यमा सहमतिबाट नेतृत्व चयन गर्दै एमालेले स्थानीय तह अधिवेशन सम्पन्न गरेको हो । एमालेले देशव्यापी रूपमा कात्तिक दोस्रो सातामा पालिका अधिवेशन सक्ने जनाए पनि बाढी …

एमाले पाँचथर स्थानीय तहको अधिवेशन सम्पन्न

पाँचथर– पाँचथरमा निर्वाचन र आपसी सहमतिका आधारमा नेतृत्व चयन गर्दै नेपका एमाले स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लको आठमध्ये एक स्थानीय तहमा निर्वाचन र अन्यमा सहमतिबाट नेतृत्व चयन गर्दै एमालेले स्थानीय तह अधिवेशन सम्पन्न गरेको हो । एमालेले देशव्यापी रूपमा कात्तिक दोस्रो सातामा पालिका अधिवेशन सक्ने जनाए पनि बाढी …

एमाले पालिका अधिवेशन : पश्चिम नवलपरासीका ५ स्थानीय तहमा सर्वसम्मत

नेकपा एमालेको मंगलवार देशभर एकसाथ भएको पालिका अधिवेशनले पश्चिम नवलपरासीका ५ वटा स्थानीय तहमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ ।  पश्चिम नवलपरासीमा ७ स्थानीय तह छन् । दुई वटा पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामा टुंगो लगाउने प्रक्रिया अगाडि बढेको छ ।  अधिवेशनले रामग्राम नगर कमिटीको अध्यक्षमा हरिलाल यादव चयन भएका छन् । त्यस्तैगरी उपाध्यक्षमा सन्तोष बहादुर चौधरी, सचिवमा दीपकुमार गैरे र उपसचिवमा सुरज यादव र मोती कुमारी श्रेष्ठ चयन भएको निर्वाचन समितिका संयोजक भगौती या...

एमाले पाल्पाको पालिका अधिवेशन- सबैमा सर्वसम्मत नेतृत्व चयन (सूचिसहित)

रूपन्देही । आसन्न राष्ट्रिय महाधिवेशनको तयारीअनुसार वडा हुँदै पालिकास्तरको अधिवेशन देशभर मंगलबार सम्पन्न भयो । केहि स्थानीय तहबाहेक देशका अधिकांश पालिकाहरुमा अधिवेशन सम्पन्न भएका छन् । २ नगर पालिका र ८ गाउँपालिकासहित १० वटा स्थानीय तह भएको पाल्पामा नेकपा एमालेले सबैमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । अधिकांश स्थानीय तहमा युवाको नेतृत्व आएको छ । […]

काँग्रेस पालिका अधिवेशन : दाङमा  देउवा र पौडेल बराबरी

दाङ । नेपाली काँग्रेसको  चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर  देउवा र वरिष्ठ  नेता  रामचन्द्र पौडेल समूहले बराबर स्थानीय तहमा जित निकालेका छन् । जिल्लाका १० वटा स्थानीय  तहमध्ये पाँच वटा स्थानीय तह  देउवा  पक्षले विजयी हाँसिल गरेको छ भने पाँच स्थानीय  तहमा पौडेल  पक्ष निर्वाचित भएको छ । १० पालिका मध्ये शान्तिनगर र राप्ती गाउँपालिकाका  सभापति  सर्वसम्मत चयन  गरिएको थियो । बाँकी