किशोरमन बहकिन सक्छ, परिपक्व निर्णय गर्नुहोस्

कक्षा ११ त्यो प्रवेश बिन्दु हो, जहाँबाट तपाईंले आफ्नो करिअरको यात्रा थालनी गर्नुहुनेछ । किनभने यतिबेला तपाईंले छनोट गर्ने विषय नै भविष्यको आधारशीला बन्न सक्छ । करिअरको जग बन्न सक्छ । यदि सही विषय छनोट गर्न सकिएन भने तपाईं यसै अलमलिनुहुनेछ र लक्षित गन्त्व्यसम्म पुग्न सक्नु हुनेछैन । त्यसो भए तपाईंको लागि उत्तम विषय के […]

सम्बन्धित सामग्री

ग्लोबल फन्डको ८ अर्ब अनुदान सरकार मार्फत नै परिचालन गर्ने सिसिएमको निर्णय

निर्णयका विषयमा जिज्ञासा राख्दा सिसिएम नेपालका अध्यक्ष समेत रहेका स्वास्थ्य सचिव डा रोशन पोखरेलले 'अनुदान सरकारी संयन्त्रबाट नै परिचालन हुनुपर्छ भन्ने विषयमा सर्वसम्मत निर्णय भएको जानकारी दिँदै थप कुराकानी गर्न चाहेनन्। 'यो विषयमा अहिले नै बोल्ने समय आइसकेको छैन। सिसिएमले नेपाल सरकार नै पिआर बन्ने सर्वसम्मत निर्णय गरेको छ। अरु विषयमा अहिले नै बोल्नु परिपक्व हुँदैन।'

‘टिनएजर्स’ले गरेका निर्णय कति परिपक्व ?

छिल्लो समय किशोरकिशोरीमाथि हिंसाका घटना बढ्न थालेको छ । विशेषगरी यो उमेर समूहका किशोरी बलात्कृत भएका घटना बढेको देखिन्छ । नेपालको कानुनले १८ वर्षमुनिका बालबालिकालाई नाबालिगका रूपमा परिभाषित गरेको छ । उनीहरू उचित निर्णय लिन परिपक्व भएको मानिँदैन । उनीहरूको मानसिक विकास कस्तो हुन्छ, उनीहरू कसरी निर्णय लिन्छन् ? प्रस्तुत छ,...

राजदूत सिफारिसः कूटनीति दाउमा राखेर आफन्त व्यवस्थापन

गत कात्तिक ११ मा भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गर्दा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले परिपक्व निर्णय गरेको भन्दै चौतर्फी प्रशंसा भएको थियो। सरकारले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री तथा बेलायतका लागि ज्ञानचन्द्र आ...

अतिवादलाई रोक्न काँग्रेस गठबन्धनमा

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले स्थानीय तहको निर्वाचनमा अवस्था र आवश्यकताका आधारमा तालमेल र गठबन्धन गर्ने सर्वसम्मत निर्णय गरेको छ । काँग्रेस किन एक्लै निर्वाचनमा नजाने भन्ने प्रश्न पार्टीभित्रै एउटा ध्रुवले जोडदार नउठाएको होइन । तर यो विवेक र रणनीतिका दुवै हिसाबले परिपक्व निर्णय हो । हामीले तात्कालिक अवस्थालाई होइन, गएको आम निर्वाचनमा अकस्मात् नेकपा एमाले र एकीकृत माओवादी दुई पार्टी मिल्दा के भयो र ओली सत्ता कसरी निरङ्कुश र तानाशाही भयो त्यस परिघटनालाई  केन्द्र विन्दुमा राखेर गठबन

अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति मुद्दा नलाग्ने गरी खारेज गरिने

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपालगायतको सत्तारुढ गठबन्धनको बैठकले राजनीतिकरुपमा गरिएका नियुक्ति कानुनीरुपमा परिपक्व बनाएर मुद्दा नलाग्ने गरी खारेज गर्ने निर्णय गरेको हो । बैठकले नयाँ सरकारले चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने र राजनीतिक नियुक्तिहरुको […]

परिस्थिति परिपक्व भए कांग्रेस सरकारको नेतृत्व लिन तयार : रमेश लेखक

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले आफ्नो पार्टीले सही समयमा सही निर्णय लिने भन्दै परिस्थिति सही र सुनिश्चित् भयो भने सरकारको नेतृत्व लिने स्पष्ट पारेका छन्। बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा नेता लेखकले अहिले मुलुक अन्यौलको अवस्थामा रहेको र यसको कारण तत्कालिन नेकपा नै रहेको टिप्पणी…