हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अनपेक्षित हार बेहोरेको राप्रपाले निर्वाचन परिणाम अकल्पनिय एवम् निराशाजनक भएको निष्कर्ष निकालेको छ। अध्यक्ष कमल थापाले हालै सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो पार्टीले हार बेहोरेपछि शुक्रबार एक विज्ञप्ति जारी गर्दै यो निर्वाचन परिणाम राप्रपाका निमित्त अत्यन्त निरशाजनक रहेको भन्दै जनताको उक्त मतादेशलाई प्रजातान्त्रिक आदर्श अनुरुप राष्ट्रिय…