१४ जेठ, काठमाठौं ।सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटका सम्बन्धमा जानकारी लिएका छन् । शनिबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सभामुख सापकोटासमक्ष बजेट एवम् प्राथमिकताका सम्बन्धमा जानकारी गराएका हुन् । भेटका क्रममा सभामुख सापकोटाले संघीय संसदको बजेटसँग जोडिएका विषयमा स्मरण गराएका थिए । अर्थमन्त्री शर्मासँगै संघीय संसदका […]