बाढीले डाइभर्सन बगाएपछि बुटवल - नारायणगढ सडकखण्ड अवरुद्ध

बुटवल : बाढीले डाइभर्सन बगाएपछि बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डमा पुल बनाउने क्रममा बनाइएको डाइभर्सन बाढीले बगाएपछि बुधवार बिहानैदेखि सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जयराम पन्तले जानकारी दिए। नवलपुरको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने पुल निर्माणको क्रममा बनाइएका तीन…