अमेरिकाविरुद्ध आक्रमक शेख हसिना, 'उनीहरु जुनसुकै देशको सरकार परिवर्तन गर्न सक्छन्'

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले अमेरिकाको आलोचना गरेकी छिन्। प्रत्यक्ष रुपमा अमेरिकाको नाम नलिएर उनले अमेरिकाले चाहे कुनै पनि देशको सत्ता परिर्वतन गर्न सक्ने बताएकी हुन्। बंगलादेशको संसदमा अमेरिकाको आलोचना गर्नुअघि उनले बंगाली भाषाको दैनिक पत्रिका 'प्रोथोम आलो'को पनि आलोचना गरेकी थिइन्। उनले सो पत्रिका उनको पार्टी अवामी लिगको मात्रै नभइ…