अब सर्वसाधारणले नारायणी नदीबाट दुःख पाउँदैनन्ः मेयर दाहाल

 भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अब नारायणी नदीको बाढीले सर्वसाधारणलाई दुःख नदिने बताएकी छन् । मंगलबार भरतपुर १७ मा रहेको जनकल्याण दुग्ध सहकारी संस्थाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले नारायणी नदीको दिगो ढङ्गबाट तटबन्धको काम अगाडि बढेको बताइन् । नारायणी नदीबाट पीडित भएका नागरिक अब त्रासमा बस्नु पर्ने अवस्थाको दीर्घकालिन रुपमा समधान भएको मेयर दाहालले दाबी गरिन् ।  ‘नारायणी नदीबाट हुने जनधनको क्षति सदाका लागि अन्त्य हुँदैछ’, उनले भनिन्, &lsquo

सम्बन्धित सामग्री

नारायणी नदी किनार सरसफाईमा सरिक हुँदै मेयर दाहाल (फोटोमा)

चितवन । चितवनस्थित नारायणी नदी किनारमा सोमबार सरसफाई कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल लगायतको सहभागिता रहेको थियो । मेयर दाहाल आफैं खटिएर सरसफाइमा सरिक भएकी हुन् ।