जुम्ला - अविरल वर्षाका कारण जुम्लामा बाढीपहिरोले ठूलो क्षति भएको छ । ठाउँठाउँमा गएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध छ । राजमार्ग खुलाउन सबै निकाय लागेका छन् । यद्यपि, राजमार्ग पूर्ण रुपमा सञ्चालन हुन लामो समय लाग्ने प्रष्ट छ ।
यही मौका छोपेर निजी वायु सेवा कम्पनीहरूले भने मनलाग्दी भाडा असुली रहेका छन् । अहिल...