मेगा बैंकका ग्राहकले अब फोनबाटै २ लाखसम्म कर्जा पाउने

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ ।