सडक निर्माण कार्य अलपत्र छाड्दा स्थानीयलाई सास्ती

न्युज अफ नेपाल, भद्रपुर । निर्माणको काम ठेकेदार कम्पनीले अलपत्र छाड्दा स्थानीयले सास्ती झेल्दै आएका छन् । झापाको दमकदेखि पाँचथरको रविसम्म जोड्ने फाल्गुनन्द मार्ग निर्माणको काम ठेकेदार कम्पनीले अलपत्र छाड्दा स्थानीयले सास्ती झेल्दै आएका हुन् । निर्माण सुरु भएको झन्डै तीन दशकसम्म पनि सडक निर्माणले पूर्णता पाएको छैन । ठाउँठाउँमा खाल्डा खुल्डी भएका कारण सवारी […]