बन्दुकधारीद्वारा नाइजेरियामा स्कूलका १४० विद्यार्थी अपहरण

नाइजेरियाको काडुना राज्यमा बन्दुकधारीले स्कूलका १४० विद्यार्थी अपहरण गरेका छन् ।प्रहरीले यो घटनाको पुष्टि गर्दै देशको उत्तर–पश्चिम हिस्सामा काडुनामा कम्तीमा १४० विद्यार्थी अपहरण गरेको जानकारी दिएको छ ।यसअघि आइतबार पनि आठजनाको अपहरण गरिएको खबर आएको थियो ।आइतबार जारियामा राष्ट्रिय क्षयरोग एवं कुष्ठ रोग केन्द्रबाट कम्तीमा आठजनालाई अपहरण गरिएको थियो ।अस्पतालका एक कर्मचारीका अनुसार अपहरित व्यक्तिमध्ये दुई नर्स र एक १२ महिनाका बालक पनि समावेश छन् ।नाइजेरियामा पछिल्ला केही समयदेखि स्कूल र विश्ववि

सम्बन्धित सामग्री

नाइजेरियामा बन्दुकधारीद्वारा ८७ जना अपहरण

काठमाडौं । नाइजेरियामा बन्दुकधारीहरूले पुनः आक्रमण गरेर ८७ जनाको अपहरण गरेको अधिकारी र बासिन्दाहरूले बताएको अल जजिराले उल्लेख गरेको छ । एउटा सशस्त्र समूहले एउटा विद्यालयबाट दुई सय ८६ विद्यार्थी र कर्मचारीजलाई कब्जामा लिएको ठीक एक महिनापछि पछिल्लो अपहरण भएको हो । अधिकारीहरूका अनुसार पछिल्लो आक्रमण कदुना राज्यको कजुरु क्षेत्रमा भएको थियो । अपहरणमा महिला […]

विद्यार्थी अपहरण तथा हत्याको अभियोगमा प्रधानाध्यापक पक्राउ

पर्सा । कक्षा ८ मा अध्ययनरत विद्यार्थीको अपहरण गरी हत्या गरेको अभियोगमा वीरगञ्जको गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२५ खलवाटोला सिर्सियामा सञ्चालित विद्यालयमा अध्ययनरत १४ वर्षीय नीरजकुमार दुसादको अपहरण तथा हत्याको अभियोगमा सोही विद्यालयका प्रधानाध्यापक पर्साको धोवनी गाउँपालिका–१ घोडदौर पिपरा निवासी ३० वर्षीय दिलीपकुमार […]

विद्यार्थी अपहरण तथा हत्याको अभियोगमा प्रधानाध्यापक पक्राउ

कक्षा ८ मा अध्ययनरत विद्यार्थीको अपहरण गरी हत्या गरेको अभियोगमा वीरगञ्जको गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२५ खलवाटोला सिर्सियामा सञ्चालित विद्यालयमा अध्ययनरत १४ वर्षीय नीरजकुमार दुसादको अपहरण तथा हत्याको अभियोगमा सोही विद्यालयका प्रधानाध्यापक पर्साको धोवनी गाउँपालिका–१ घोडदौर पिपरा निवासी ३० वर्षीय दिलीपकुमार पटेल र […]

विद्यार्थी अपहरण तथा हत्याको अभियोगमा प्रधानाध्यापक पक्राउ

कक्षा ८ मा अध्ययनरत विद्यार्थीको अपहरण गरी हत्या गरेको अभियोगमा वीरगञ्जको गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२५ खलवाटोला सिर्सियामा सञ्चालित विद्यालयमा अध्ययनरत १४ वर्षीय नीरजकुमार दुसादको अपहरण तथा हत्याको अभियोगमा सोही विद्यालयका प्रधानाध्यापक पर्साको धोवनी गाउँपालिका–१ घोडदौर पिपरा निवासी ३० वर्षीय दिलीपकुमार पटेल र […]

नाइजेरियामा ७३ विद्यार्थी अपहरित

काठमाडौँ– नाइजेरियामा बन्धुकधारी अपहरणकारीले ७३ जना विद्यार्थीलाई अपहरण गरेका छन् । नाइजेरियाको प्रहरीले बुधबार उनीहरुलाई अपरिचित बन्दुकधारीले अपहरण गरेको खवर प्राप्त भएको जनाएको छ । विद्यार्थी देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने जाम्फारा प्रदेशको एक विद्यालयबाट अपहरित भएका हुन् । जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद शेहुले जारी गरेको वक्तव्यमा उनीहरुलाई अपहरण गर्न ठू्लो सङ्ख्यामा लडाकू आएका उल्लेख गरिएको […]

नाइजेरियामा ७३ विद्यार्थीको अपहरण

काठमाडौं : नाइजेरियामा बन्दुकधारीको समूहले ७३ विद्यार्थीको अपहरण गरेको छ।उत्तर–पश्चिमी जामफारा राज्यबाट अज्ञात बन्दुकधारीले ७३ विद्यार्थीको अपहरण गरेको त्यहाँको प्रहरीले जनाएको छ। जामफाराका प्रहरी प्रवक्ता मोहममद सेहुले हिजो बुधबारका दिन बिहान ठूलो संख्यामा आएका बन्दुकधारीले मारादुन भन्ने स्थानीय सरकारअन्तर्गत काया गाउँका विद्यार्थीहरुलाई अपहरण गरेका हुन्। ती विद्यार्थीहरु एक माध्यामिक विद्यालयका आवसीय विद्यार्थी हुन्। अपहरणकारीको पहिचान र विद्यार्थीको खोजी भइरहेको प्रहरीले जनाएक

नाइजेरियामा बालबालिकामाथि आतंकः बन्दुकधारीले फेरि अपहरण गरे १४० विद्यार्थी

बीबीसी।नाइजेरियामा फेरि ठूलो संख्यामा विद्यार्थीलाई बन्दुकधारीले अपहरण गरेका छन्।८ जना विद्यार्थी अपहरणमा परेको दुईदिन बित्न नपाउँदै बन्दुकधारीले १४० विद्यार्थीको अपहरण गरेका हुन्।नाइजेरियाको उत्तर–पश्चिममा पर्ने काडुनाबाट कम्तिमा १४०जना स्कुले विद्यार्थी अपहरणमा परेको प्रहरीले पुष्टि गरेको छ।आइतबार मात्र नाइजेरियाको राष्ट्रिय क्षयरोग तथा कुष्ठरोग केन्द्रबाट ८ जना विद्यार्थीको अपहरण गरिएको थियो।अपहरणमा पर्ने एक नर्स र एक १२ महिनाको बच्चा समेत रहेको छ।

नाइजेरियामा १४० जना विद्यार्थी र नर्सको अपहरण

एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियामा बन्दुकधारीको समूहले १ सय ४० विद्यार्थीको अपहरण गरेको छ । अज्ञात बन्दुकधारीको समुहले उत्तर पश्चिम नाइजेरियाको बेथेल बाब्तिस विद्यालयका विद्यार्थी अपहरण गरेको हो । बन्दुकधारीले जारिया क्षेत्रको एउटा क्षयरोग तथा कुष्ठरोग उपचार केन्द्रबाट दुई नर्ससहित कम्तिमा ८ जना स्वास्थ्यकर्मी र कर्मचारीको पनि अपहरण गरेका छन् । विद्यालयमा मोटरसाइकलमा प्रवेश गरेका […]

नाइजेरियामा फेरि सयौं विद्यार्थीको सामूहिक अपहरण

नाइजेरियाको इस्लामिक स्कूलका विद्यार्थीलाई बन्दुकधारीहरूले अपहरण गरेका छन्। नाइजर राज्यका अधिकारीहरूले बीबीसीलाई खबर पुष्टि गरे। आइतवार तेगीना शहरको स्कूलबाट अज्ञात समूहले विद्यार्थीहरू पक्राउ गरेका हुन्। विद्यालयका एक शिक्षकका अनुसार एक सय ५० विद्यार्थी हराइरहेका छन्। अन्य तथ्याङ्कले भने दुई सय विद्यार्थी सम्पर्कविहीन भएको जनाएको छ। नाइजेरिया उत्तरी क्षेत्रहरूमा अपहरणका घटना…

नाइजेरियामा सशस्त्र समूहद्वारा ३१७ विद्यार्थी अपहरण

नाइजेरियाको उत्तरपश्चिम  क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार ३१७ विद्यार्थीलाई अपहरण गरेको प्रहरी पुष्टि गरेको छ । अपहरित विद्यार्थीको खोजी भइरहेको बताइएको छ । प्रहरी प्रवक्ता मोहम्मद सेहुले एक विज्ञप्ति जारी गरी भन्नुभएको छ, “सशस्त्र समूहले विद्यालयलाई नियन्त्रणमा लिई एउटा माध्यमिक विद्यालयमा अध्ययन गर्ने कम्तीमा ३१७ छात्राहरूलाई अपहरण गरेको छ । विद्यार्थीहरू शुक्रबार समाचार तयार पार्दासम्म सम्पर्कविहीन बनेका छन् । जाम्फारा राज्यको प्रहरी कमाण्डले सेनाको समन्वयमा संयुक्तरूपमा खोजी तथा उद्धार कार्यलाई अघि बढाएको छ ।”...