धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल नाराका साथ बालिका सम्मेलनमार्फत सात बुँदे घोषणपत्र जारी गरेको छ । आज धनुषाको मिथिलेश्वरमा लाइफ नेपाल र मिथिला विहारी नगरपालिकाको संयुक्त आयोजनामा गरिएको पालिकास्तरीय बालिका सम्मेलन कार्यक्रममार्फत घोषणापत्र जारी गरिएको हो । सम्मेलनमा वक्ताहरूले बालविवाहले बालिकाको शिक्षा, स्वास्थ्य र समग्र भविष्यमा नकारात्मक असर पार्ने भन्दै […]
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले बिहीबार राजनीतिक भेटघाट तीव्र बनाएपछि नेपाली राजनीति एकाएक तरंगित बनेको छ। यसअघि गत पुस ७ गते राती सहकारी ठगी आरोपमा लामो समय हिरासतमा बसेर धरौटी बुझाएर निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बालेन साहबिच भेटपछि राजनीति रोचक बनेको थियो। तर, आज बिहीबार सहयोगी कुमार […]
काठमाडौँ। ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता २०८२’ मा शिवराज शाहीद्वारा लिखित ‘एक मान्ठ एक देउता’ शीर्षकको कथा प्रथम भएको छ। प्रथम स्थान हासिल गरेका शाहीले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। बाह्रखरी मिडियाद्वारा बिहीबार काठमाडौंमा आयोजित उत्कृष्ट कथा घोषणा समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले लेखक शाहीलाई नगद, ट्रफीलगायत पुरस्कारबाट सम्मान गरिन्। प्रतियोगितामा ऋतेश गुरुङद्वारा […]
काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आज नेपाल क्रिकेट संघ (क्यान)लाई औपचारिक रूपमा आफ्नो राजीनामा पत्र बुझाएका छन्। कटुवालले राजीनामा पत्रमा नेपाली महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकको रुपमा काम गर्न पाउनु आफूलाई “ठुलो सम्मान र सौभाग्य” को अनुभूति भएको उल्लेख गरेका छन्। उनले आफ्नो कार्यकाललाई […]
१० पुस, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीका निवर्तमान मुख्य प्रशिक्षक मनोज कटवालले आधिकारिक रूपमा राजीनामा दिएको घोषणा गरेका छन् । कटवालले बिहीबार बेलुकी सामाजिक सञ्जालमा स्टाटस राखेर राजीनामा दिएको बताएका हुन् ।
नेपाल क्रिकेट संघ …