व्याख्यात्मक घोषणासहित आजै एमसीसी अनुमोदन गर्ने सत्ता गठबन्धनको निर्णय

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) आजै अनुमोदन हुने भएको छ ।