हरेक दिन विहान उठ्ने बित्तिकै मोवाईल हेर्दथेँ, अनि आँखा म्यासेन्जरमा नै डुल्थ्यो । म्यासेज हेर्नुको कारण उनै थियो । सधै गुडमर्णिङ नानु भनेर आउने ठाउँ आज खाली थियो । विहान उठेपछि उसको म्यासेज नदेख्दासम्म खुशी नहुने बानी परिसकेको रहेछ, त्यसैले होला म्यासेज नआएपछि निरास भएँ । केहि गर्नै मन लागेन । यस्तो लाग्यो थाहा छैन […]