मतदान गर्न मतदानस्थल पुगे प्रधानमन्त्री देउवा

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदान गर्न प्रधानमन्त्री शेरबहादुर देउवा मतदानस्थल पुगेका छन् ।  नयाँ नेतृत्व चयनका लागि झण्डै साढे ३ घण्टा ढिला गरी मतदान शुरू भएको हो । बिहान ८ बजे गर्ने भनिएको मतदान साढे ११ बजेबाट शुरू भएको छ । महाधिवेशन स्थल भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान शुरू भएको हो । एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री तथा केही खुला र केही समावेशी केन्द्रीय सदस्यको लागि मतदान हुन लागेको हो ।  सभापतिका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, डा। शेखर कोइराला, प्रक...

सम्बन्धित सामग्री

सभापति रोज्न प्रतिनिधि फेरि लाइनमा, प्रधानमन्त्री देउवा पुगे मतदानस्थल

काठमाडौं : नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ। राष्ट्रिय सभागृहमा सभापति पदका लागि मतदान गर्न महाधिवेशन प्रतिनिधिहरु लाइनमा छन्। सभापति पदका लागि शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्‍पर्धामा छन्। सभागृहमा प्रधामन्त्री देउवा पुगिसकेका छन्। हिजो भएको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसक्दा…

प्रधानमन्त्री देउवा आइपुगे मतदानस्थल

काठमाडौँ- नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । साढे तीन घन्टा ढिलो गरी सुरु भएको मतदानमा आफ्नो मत हाल्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा महाधिवेशनस्थल आइपुगेका छन् । केही समयअघि उनी बालुवाटारबाट राष्ट्रिय सभा गृह आइपुगेका हुन् । सुदूरपश्चिम प्रदेशको मतदान केन्द्रको बुथ राष्ट्रिय सभामा भए…

मतदानस्थल आइपुगे देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा कांग्रेस महाधिवेशनअन्तर्गत मतदानस्थल आइपुगेका छन् । निर्धारित समयमा भन्दा साढे तीन घण्टा अबेर मतदान सुरू भएको छ । देउवा बालुवाटारबाट मतदानस्थल राष्ट्रियसभा गृह आइपुगेका हुन् । सुदूरपश्चिम प्रदेशको मतदान केन्द्रको बुथ राष्ट्रियसभामा भएकाले देउवाले त्यहीँबाट मतदान गर्ने भएका छन् । देउवा सभापतिका प्रत्यासीसमेत हुन् ।

कांग्रेस महाधिवेशनः मतदानस्थल पुगे प्रधानमन्त्री देउवा

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदान गर्न प्रधानमन्त्री शेरबहादुर देउवा मतदानस्थल पुगेका छन् ।  नयाँ नेतृत्व चयनका लागि झण्डै साढे ३ घण्टा ढिला गरी मतदान शुरू भएको हो । बिहान ८ बजे गर्ने भनिएको मतदान साढे ११ बजेबाट शुरू भएको छ । महाधिवेशन स्थल भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान शुरू भएको हो । एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री तथा केही खुला र केही समावेशी केन्द्रीय सदस्यको लागि मतदान हुन लागेको हो ।  सभापतिका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रक...