ओखलढुंगाको एक घरमा आगलागी, सम्पूर्ण सामग्री नष्ट

काठमाडौं : ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-३ स्थित रिनुवालका सनीराज राईको घरमा आगलागी हुँदा घरको सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। शनिबार बेलुका करिब ६ बजे अचानक भएको आगलागीले घरभित्र रहेको सबै समान नष्ट हुँदा ७ लाख बराबरको क्षति भएको वडा ३ का अध्यक्ष मेडल राईले बताएका छन्। सोलर व्यट्रीमा सर्ट भई आगलाग...