अन्तर बैंक एटीएम कारोबारको शुल्क तोकियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम कारोबारको शुल्क तोकेको छ । राष्ट्र बैंकले एउटा बैंकको एटीएमबाट अर्को बैंकको कार्ड प्रयोग गरेर हुने भुक्तानीका प्रति कारोबार बढीमा २० रुपैंयाँसम्म लिन पाउने गरी अधिकतम शुल्क निर्धारण गरेको हो ।भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देश जारी गर्दै नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली...

सम्बन्धित सामग्री

आज राती एनएमबि बैंकको कार्ड र एटीएम सेवा अवरुद्ध हुने

एनएमबि बैंक लिमिटेडको कार्ड र एटीएम सेवा सोमबार अबरुद्ध हुने भएको छ । सोमबार राती साढे १० बजेदेखि मंगलबार बिहान साढे १ बजेसम्म कार्ड र एटीएम सेवा अवरूद्ध हुने भएको हो ।  बैंकको स्विचमा सेक्युरिटी अपग्रेडसम्बधी कार्य गर्न लागिएकाले आज राती कार्ड र एटीएम सेवा अवरूद्ध हुने बैंकले जनाएको छ...

काभ्रेको साँगामा अपाङ्गतामैत्री एटीएम सञ्चालनमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले काभ्रेको साँगास्थित स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रमा अपाङ्गतामैत्री एटीएम सञ्चालनमा ल्याएको छ । सबैका लागि बैंक, सबैका लागि बैंकिङ सुविधा भन्ने उद्देश्यका साथ एटीएम सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । केन्द्रको २१ औं वार्षिक उत्सवको उपलक्ष्यमा बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य, हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र स्पाइनल इन्जरी पुनर्स्थापना […]

ग्लोबल आइएमई बैंकको एटीएम बुटवलको देवीनगरमा

ग्लोबल आइएमई बैंक देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोस्रो एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या २७३ पुगेको छ । उक्त एटीएम सेवाको बुटवल उपमहानगरपालिका–११ देवीनगरका वडाध्यक्ष रामचन्द्र क्षेत्री तथा बैकका लुम्बिनी प्रदेश प्रमुख रवि श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका छन् । एटीएम सेवा समुद्घाटन गर्दै वडा […]

बुटवलको देवीनगरमा ग्लोबल आईएमई बैंकको एटीएम सेवा

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोश्रो एटीएम सेवा सञ्चालनमा ल्याएको छ । नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आईएमई बैंकको एटीएम संख्या २७३ पुगेको बैंकले जनाएको छ । बुटवल उपमहानगरपालिका–११ देवीनगरका वडाध्यक्ष रामचन्द्र क्षेत्री र बैंकका लुम्बिनी प्रदेश प्रमुख र रवी श्रेष्ठले उक्त एटीएम बुथको संयुक्त रुपमा उद्घाटन गरेका […]

सिभिल बैंकले सञ्चालनमा ल्यायो पोखराको लेकसाइडमा एटीएम सेवा

काठमाडौं । सिभिल बैंकले कास्कीको पोखरास्थित लेकसाइडमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ । उक्त एटीएम सेवाको उद्घाटन बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले एक कार्यक्रमबीच गरे । एटीएम सेवाको शुभारम्भ कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरु अम्वीर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोलाबहादुर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसी […]

अब सहकारीकाे पनि एटीएम

काठमाण्डाै – सहकारी संस्थाहरूले आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले मात्रै आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्दै आएकामा अबदेखि सहकारी संस्थाहरूले पनि जारी गर्न सक्ने भएका छन् । आज आइतवार स्मार्ट च्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आईएमई बैंकबीच भएकाे सम्झौताले सहकारीलाई कुप कार्ड जारी गर्ने सम्बन्धमा बाटो खोलेको हो । याे सम्झौता पत्रमा स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत...

अब सहकारीले पनि एटीएम कार्ड जारी गर्न सक्ने

काठमाडौँ– सहकारी संस्थाहरुले आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन्। बैंक तथा वित्तिय संस्थाहरुले मात्रै आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्दै आएकोमा अबदेखि सहकारी संस्थाहरुले पनि जारी गर्न सक्ने भएका छन्। आइतबार स्मार्ट च्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकबीच सम्झौताले सहकारीलाई कुप कार्ड जारी गर्ने सम्बन्धमा बाटो खोलेको हो। उक्त […]

अन्तर बैंक एटीएम कार्ड प्रयोग गर्दा शुल्क नलाग्ने !

काठमाडौँ– एउटा बैंकको एटीएम कार्ड प्रयोग गरी अर्को बैंकको एटीएमबाट पैसाँ झिक्दा बैंकहरुले जथाभावी शुल्क लिएको पाइएपछि राष्ट्र बैंकले शुल्क सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । राष्ट्र बैकले विद्युतीय कारोबार सम्बन्धी निर्देशिका लागु गर्दै एटीएम भुक्तानीबारे पनि व्यवस्था गरेको हो । निर्देशिका अनुसार स्वदेश भित्र कुनै पनि बैंकले जारी गरेको एटीएम कार्डबाट अर्को बैंकको […]

बैंक अफ काठमाण्डूको मनपरी : ग्राहकले अनुरोध नै नगरी एटीएम बनाउँदै पैसा असुल्दै

नयाँबजार काठमाण्डू बस्ने मोहन शर्मा (नाम परिवर्तन) लाई वैशाखको मध्यमा बैंक अफ काठमाण्डू, कमलपोखरीबाट फोन आयो । तपाइँको भिसा कार्ड बनेको छ, लिनु आउनु ।मोहन छक्क परे । किनकी उनले बैंक अफ काठमाण्डूमा आफ्नो भिसा कार्ड (एटीएम कार्ड) बनाउन निवेदन नै दिएका थिएनन् । तर बैंकबाट कार्ड बनेर आएको छ लिन आउनुस् भन्ने फोन आएपछि उनी अचम्ममा परे ।फोन गर्ने कर्मचारीलाई मोहनले आफूले एटीएम कार्ड बनाउन निवेदन नदिएको र कार्ड पनि नचाहिने जवाफ दिए । तैपनि उनको कार्ड क्यान्सिल भएन, बरु खाताबाट ३५० रुपैयाँ काटियो । तर पन